दफा २४
सहभागी हुन नपाउने
सदस्य, कार्यकारी निर्देशक तथा कुनै कर्मचारीले आफ्नो स्वार्थ भएको कुनै विषयवस्तुसँग सम्बन्धित कोषको कुनै निर्णय प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
गरीवी निवारण कोष ऐन, २०६३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ६
परिच्छेद - ७
दफा २४: सहभागी हुन नपाउनेदफा २५: शपथ ग्रहणदफा २६: वार्षिक प्रतिवेदनदफा २७: बैठक भत्तादफा २८: आदेश वा निर्देशन दिन सक्नेदफा २९: गरीबी निवारण कार्यक्रमको समन्वय तथा अनुगमनदफा ३०: अधिकार प्रत्यायोजनदफा ३१: सम्पत्ति तथा दायित्व सर्नेदफा ३२: नेपाल सरकारसँग सम्पर्कदफा ३३: नियम तथा विनियम बनाउन सक्नेदफा ३४: गरीबी निवारण कोष अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम